तिखो
Romanized: tikho
घोच्ने किसिमले टुप्पो तिखारिएको; सियो, सुइरोजस्तो चुच्चो परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घोच्ने किसिमले टुप्पो तिखारिएको; सियो, सुइरोजस्तो चुच्चो परेको।
२.
छिटै बुझ्ने शक्ति भएको; तीक्ष्ण।
३.
चित्त दुखाउने (वचन)।
४.
निकै सुरिलो (स्वर, बोली आदि)।