साखपत्र
Romanized: saakhapatra, saakhapatr, sakhapatr, shaakhapatra
भविष्यमा लेनदेन, कारोबार फर्छ्याउनका लागि दिइने आश्वासनपत्र वा प्रतिज्ञापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भविष्यमा लेनदेन, कारोबार फर्छ्याउनका लागि दिइने आश्वासनपत्र वा प्रतिज्ञापत्र।