मुखपत्र

Romanized: mukhapatr, mukhapatra

धार्मिक, राजनीतिक, सामाजिक आदि संस्थाको निजी उद्देश्यको पूर्तिका लागि प्रकाशित गरिएको सामयिक पत्रिका; जर्नल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धार्मिक, राजनीतिक, सामाजिक आदि संस्थाको निजी उद्देश्यको पूर्तिका लागि प्रकाशित गरिएको सामयिक पत्रिका; जर्नल।

सम्बन्धित शब्दहरू