मुखप्रिय
Romanized: mukhapriy, mukhapriya
पान, सुपारी, ल्वाङ, दालचिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पान, सुपारी, ल्वाङ, दालचिनी।
२.
मिठो चिज (काँक्रो, सुन्तला आदि)।