मुखचित्र
Romanized: mukhachitra, mukhachitr, mukhacitr, mukhacitra
पुस्तक, पत्रपत्रिकाको बाहिरी पाता वा जिल्लाको चित्र; आवरणचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुस्तक, पत्रपत्रिकाको बाहिरी पाता वा जिल्लाको चित्र; आवरणचित्र।
२.
पुस्तकको आवरणमा छापिएको फोटो।
३.
मुखको चित्र।