अग्राख

Romanized: agraakha, agraakh, agrakh, agrakha

काठभित्रको चुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काठभित्रको चुरो।
२.
सालको काठ।
३.
कठोर; बलियो (काठ आदि)।

सम्बन्धित शब्दहरू