काख लिनु

Romanized: kaakha linu, kakha linu, kakhalinu, kaakhalinu

आमाबाबा नभएकालाई छोराछोरीसरह पालनपोषण गर्नु; अभिभावकत्व दिनु; धर्मसन्तान बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
आमाबाबा नभएकालाई छोराछोरीसरह पालनपोषण गर्नु; अभिभावकत्व दिनु; धर्मसन्तान बनाउनु।
२.
आश्रय लिनु; शरण लिनु।
३.
सन्तानवत् स्वीकार गर्नु।

सम्बन्धित शब्दहरू