काख रित्तिनु

Romanized: kaakha rittinu, kakha rittinu, kakharittinu, kaakharittinu

सन्तानको मृत्यु हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
सन्तानको मृत्यु हुनु।
२.
स्त्रीहरूबाट सन्तानको जन्म नहुनु।

सम्बन्धित शब्दहरू