काखी च्याप्नु
Romanized: kaakhi chyaapnu, kaakhi chyapnu, kakhi chyaapnu, kakhi chyapnu
आश्रय वा भरोसा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आश्रय वा भरोसा दिनु।
२.
काखीमा राखेर पाखुराले अड्याउनु।