चोखी चोखी
Romanized: chokhi chokhi, chokhee chokhi, chokhi chokhee, chokhi cokhi
साना बालकलाई कसैको कुदृष्टि नपरोस् भन्ने र हातमा खाना राखेर खुवाइने गाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साना बालकलाई कसैको कुदृष्टि नपरोस् भन्ने र हातमा खाना राखेर खुवाइने गाँस।