बिसौती च्याउ
Romanized: bisauti chyaau, bisauti chyau, bisautee chyaau, bishauti chyaau
ना. जमिनमा उम्रने, गोलाकार, पहेंलो रङ्को डाँठ हुने र खान नहुने एक जातको च्याउ; बिसेच्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. जमिनमा उम्रने, गोलाकार, पहेंलो रङ्को डाँठ हुने र खान नहुने एक जातको च्याउ; बिसेच्याउ।