बिसौतीच्याउ

Romanized: bisautichyaau, bisautichyau, bisauteechyaau, bishautichyaau

जमिनमा उम्रने, गोलाकार, पहेँलो डाँठ हुने र खान नहुने एक जातको च्याउ; बिसेच्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनमा उम्रने, गोलाकार, पहेँलो डाँठ हुने र खान नहुने एक जातको च्याउ; बिसेच्याउ।

सम्बन्धित शब्दहरू