काखी
Romanized: kaakhi, kaakhee, kakhee, kakhii
काँधको जोर्नी पर्ने कुममन्तिरको खोपिल्टो; खुकुनी; कोखेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कक्ख]
1
काँधको जोर्नी पर्ने कुममन्तिरको खोपिल्टो; खुकुनी; कोखेलो।