स्खलन

Romanized: skhalan, shkhalana, shkhalan, skhalana

कहीँ कतैबाट हुने केही कुराको झराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कहीँ कतैबाट हुने केही कुराको झराइ।
२.
तरल पदार्थको चुहाइ।
३.
कुनै पनि काममा हुने भुल; भुलचुक।
४.
आफ्नो मर्यादा, आचरण, मार्ग आदिबाट भएको पतन।

सम्बन्धित शब्दहरू