स्वचालन
Romanized: svachaalana, svachaalan, svachalana, swachaalana
कुनै विशिष्ट प्रक्रियाविना सामान्य साधन वा कलपुर्जा, दम आदिका सहायताले नै आफैँ चल्ने वा यन्त्र आदि चलाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विशिष्ट प्रक्रियाविना सामान्य साधन वा कलपुर्जा, दम आदिका सहायताले नै आफैँ चल्ने वा यन्त्र आदि चलाउने काम; स्वयं सञ्चालन हुने प्रक्रिया।