डिम्बाशय

Romanized: dimbaashaya, dimbaashay, dimbashaya, dimbaasaya

स्त्री जननेन्द्रियमा पाठेघरभन्दा पनि भित्रतिर रहेको, डिम्ब बनेर त्यसको विकास हुने स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्त्री जननेन्द्रियमा पाठेघरभन्दा पनि भित्रतिर रहेको, डिम्ब बनेर त्यसको विकास हुने स्थल।

सम्बन्धित शब्दहरू