अग्न्याशय

Romanized: agnyaashaya, agnyaashay, agnyashaya, agnyaasaya

शरीरलाई चाहिने इन्सुलिन उत्पादन गर्ने; आमाशय र ठुलो आन्द्राबिच रहने; पाचनप्रक्रियालाई सन्तुलनमा राख्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अग्नि+आशय]

1
शरीरलाई चाहिने इन्सुलिन उत्पादन गर्ने; आमाशय र ठुलो आन्द्राबिच रहने; पाचनप्रक्रियालाई सन्तुलनमा राख्ने महत्त्वपूर्ण अङ्ग (प्याङ्क्रियाज)।

सम्बन्धित शब्दहरू