कटुकत्रय
Romanized: katukatray, katukatraya
सुठो, मरिच, पिप्लाको समूह; त्रिकटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुठो, मरिच, पिप्लाको समूह; त्रिकटु।