टुका

Romanized: tukaa, tuk, tuka

कसैलाई मायाले भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैलाई मायाले भनिने शब्द।
२.
फर्सी, इस्कुस आदिका मुन्टा; रुखबिरुवाका मुना; पालुवा।
३.
बालबच्चा।

सम्बन्धित शब्दहरू