टुरटुर

Romanized: turatur, turatura

पातलो दिसा गर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
पातलो दिसा गर्दाको किसिमले।
२.
हे. तुरतुर।
३.
हुक्का आदिको आवाज।

सम्बन्धित शब्दहरू