टुकुटुकु

Romanized: tukutuku

टुकुटुकु (tukutuku) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुकुटुकु(१)

(नाम [टुक टुक])
१..
लडिएला कि जस्तो गरेर; बच्चाले बल्लतल्ल हिँडे जस्तो गरेर; टुकुन टुकुन।
२..
बालकहरूको भरखर हिँड्न लाग्दाको हिँडाइ; टुकुर टुकुर।

टुकुटुकु(२)

(नाम)
१..
बुङचुङ बुङचुङ हिँड्दै।
२..
साना शिशुको बुङचुङ बुङचुङ हिँडाइ; टुकुर टुकुर।

सम्बन्धित शब्दहरू