टुकुटुकुटुकुनटुकुन
Romanized: tukutukutukunatukun, tukutukutukunatukuna
बालकहरूको भर्खर हिँड्न लाग्दाको हिँडाइ, टुकुरटुकुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ टुकटुक]
१.
बालकहरूको भर्खर हिँड्न लाग्दाको हिँडाइ, टुकुरटुकुर।
२.
(क्रियाविशेषण)
(साना बालक हिँड्दा) लडिएला कि जस्तो गरेर।