उकुसपुकुस
Romanized: ukusapukus, ukusapukusha, ukushapukusa, ukusapukush
धेरै खाएर बस्न हिँड्न पनि अप्ठ्यारो हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धेरै खाएर बस्न हिँड्न पनि अप्ठ्यारो हुने गरी।
२.
उखुम गर्मीले अथवा हावा रोकिएर कष्ट भएको अवस्था; उसिसनिसिस।
३.
मनमा ज्यादा कुरा खेलेर अतालिएको अवस्था।