झासकुस

Romanized: jhaasakusa, jhaasakus, jhasakus, jhaasakusha

झारपातको समूह; आगो बालिने सुकेका पातपतिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
झारपातको समूह; आगो बालिने सुकेका पातपतिङ्गर।
२.
(क्रियाविशेषण) तत्कालै बल्ने गरी; तुरुन्तै सिद्धिने किसिमले।

सम्बन्धित शब्दहरू