झासझुस

Romanized: jhaasajhusa, jhaasajhus, jhasajhus, jhaasajhusha

तत्काल बल्ने गरी; तुरुन्त सिद्धिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तत्काल बल्ने गरी; तुरुन्त सिद्धिने किसिमले।
२.
झारपातको समूह; आगो बालिने सुकेका पातपतिङ्गर।

सम्बन्धित शब्दहरू