झाँगिनु

Romanized: jhaamginu, jhaanginu, jhanginu, jhamginu

रूखबिरुवाका चारैतिर हाँगाबिँगा, पात आदि फैलनु, झाँग लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झाँग+इ+नु]

1
रूखबिरुवाका चारैतिर हाँगाबिँगा, पात आदि फैलनु, झाँग लाग्नु।

सम्बन्धित शब्दहरू