झाँगिलो

Romanized: jhaamgilo, jhaangilo, jhangilo, jhamgilo

झाङ भएको; हाँगा र पातले बाक्लो र घना भएको; सप्रँदो; लहलहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [झाँग+इलो]

1
झाङ भएको; हाँगा र पातले बाक्लो र घना भएको; सप्रँदो; लहलहाउँदो।

सम्बन्धित शब्दहरू