मुकुरमुकर
Romanized: mukuramukar, mukuramukara
भुटेको वा खस्रो खानेकुरा चपाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व <मुकर]
1
भुटेको वा खस्रो खानेकुरा चपाउँदाको किसिमले।