मुकुर

Romanized: mukur, mukura

ऐना; दर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ऐना; दर्पण।
२.
फूलको कोपिला।
३.
कुमालेको चक्र घुमाउने लट्ठी ।
४.
एक वृक्षविशेष।

सम्बन्धित शब्दहरू