मुकुराउनु
Romanized: mukuraaunu, mukuraunu
अटेसमटेस गरेर खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अटेसमटेस गरेर खानु।
२.
अलि अलि भिज्नु।
३.
चामल भिजाएर सुकाउनु।
४.
मुखभरि लिएर चपाउनु।