मुकुरिनु

Romanized: mukurinu

उकुसमुकुस हुनु; ठेसमठेस हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत मुक्कुरुड+इ+नु]

१.
उकुसमुकुस हुनु; ठेसमठेस हुनु।
२.
सानो भाँडामा धेरै अन्न पकाउँदा खाँदिएर पाक्न नसक्नु।
३.
अररिनु।
४.
सङ्कीर्ण हुनु।
५.
असह्य हुनु।

सम्बन्धित शब्दहरू