मुकुर्‍याउनु

Romanized: mukuryaaunu, mukuryaunu

उकुसमुकुस पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
उकुसमुकुस पार्नु।
२.
सकी नसकी धेरै खानु।
३.
सानो भाँडोमा खाँदिने गरी धेरै अन्न पकाउनु।

सम्बन्धित शब्दहरू