करमुक्त

Romanized: karamukt, karamukta

करमुक्त (karamukt) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

करमुक्त(१)

(विशेषण [संस्कृत])
1.
तिर्नुपर्ने कर बुझाएको; कर चुक्ता गरेको।

करमुक्त(२)

(नाम [संस्कृत])
1.
हातबाट छुटेको; हत्कडी खोलिएको; बन्धनमुक्त।

सम्बन्धित शब्दहरू