सदर

Romanized: sadar, shadara, shadar, sadara

प्रशासन; व्यापार आदिको प्रमुख स्थल वा जिल्ला, अञ्चल आदिको मुख्य मुकाम; केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी सद्र]

१.
प्रशासन; व्यापार आदिको प्रमुख स्थल वा जिल्ला, अञ्चल आदिको मुख्य मुकाम; केन्द्र।
२.
देशको केन्द्रीय स्थल; राजधानी।
३.
स्रेस्ता विषयमा खास ठाउँ।
४.
पेस गरिएको टिप्पणी, प्रस्ताव, राय आदिमा सम्बन्धित प्रमुख व्यक्तिले जनाउने समर्थन वा स्वीकृति।
५.
(विशेषण) प्रधान; मुख्य; उचित।

सम्बन्धित शब्दहरू