बदर

Romanized: badar, badara

सदर वा साँचो नठहरिएको; सदर नभएको; अस्वीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
सदर वा साँचो नठहरिएको; सदर नभएको; अस्वीकृत।
२.
कानुनी रूपमा कुनै प्रभाव नभएको वा रहन- मिल्न नआएको।
३.
स्रेस्तामा सदरको उल्टो; खारिज; खारेज।

सम्बन्धित शब्दहरू