बदरी
Romanized: badaree, badarii, badari
आकाश मेघाच्छन्न भएको अवस्था; धुम्मिएको अवस्था; बदली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आकाश मेघाच्छन्न भएको अवस्था; धुम्मिएको अवस्था; बदली।
२.
मसिना ढुङ्गा र बालुवा मिसिएको बगर; गेग्य्रान; बग्रेन।