बदरङ
Romanized: badaranga, badarang, badaran, badarana
खराब रङ; खुइलेको रङ; कुरङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बद+रङ]
१.
खराब रङ; खुइलेको रङ; कुरङ।
२.
तासको खेलमा तुरुपबाहेकका अन्य रङका तास।
३.
रङ्ग उडेको; रङ खुइलेको; उजाड।