लिखतपास

Romanized: likhatapaasa, likhatapaas, likhatapas, likhatapaasha

जमिन आदिको किनबेच, पैसाको लेनदेनसम्बन्धी कागजलाई कानुनबमोजिम सम्बन्धित अड्डामा पास गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जमिन आदिको किनबेच, पैसाको लेनदेनसम्बन्धी कागजलाई कानुनबमोजिम सम्बन्धित अड्डामा पास गराउने काम।

सम्बन्धित शब्दहरू