लिखत पास
Romanized: likhata paasa, likhata paas, likhata pas, likhata paasha
जग्गाजमिन आदिको बेचबिखन, रुपियाँपैसाको लेनदेनसम्बन्धी कागजपत्र ऐनकानुनबमोजिम सम्बन्धित अड्डामा पास गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जग्गाजमिन आदिको बेचबिखन, रुपियाँपैसाको लेनदेनसम्बन्धी कागजपत्र ऐनकानुनबमोजिम सम्बन्धित अड्डामा पास गराउने काम।