कलबिख
Romanized: kalabikh, kalabikha
कर्कलाका आकारको लाम्चो पात हुने, निलो फूल फुल्ने र कालो फल लाग्ने बिखालु एक वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कालो+बिख]
१.
कर्कलाका आकारको लाम्चो पात हुने, निलो फूल फुल्ने र कालो फल लाग्ने बिखालु एक वनस्पति।
२.
(विशेषण)
खानै नसकिने खालको तितो; ज्यादै तितो।