भिख
Romanized: bhikh, bhikha
जोगी वा माग्नेलाई दिइने अन्न, द्रव्य, सिधा आदि वस्तु; भिक्षा; भीक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भिक्षा]
1
जोगी वा माग्नेलाई दिइने अन्न, द्रव्य, सिधा आदि वस्तु; भिक्षा; भीक।