भिखमङ्गा
Romanized: bhikhamanggaa, bhikhamangga, bhikhamangg, bhikhamangaa
भिख वा भिक्षा माग्ने; मागेर जीविका गर्ने; भिखारी; मगन्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भिख वा भिक्षा माग्ने; मागेर जीविका गर्ने; भिखारी; मगन्ते।
२.
केही नभएको; फुडिन; कङ्गाल; निर्धन; तन्नम।