भिखारी
Romanized: bhikhaari, bhikhaaree, bhikharee, bhikharii
भिख मागेर खाने; भिक्षाका भरमा बाँच्ने; भिखमङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भिख आहारी]
1
भिख मागेर खाने; भिक्षाका भरमा बाँच्ने; भिखमङ्गा।