निखार

Romanized: nikhaara, nikhaar, nikhar, nikhara

निखेर, निथ्रेर वा थिग्रेर बाँकी रहेको वस्तु; निथार; थिग्रेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निष्कास्+ट]

1
निखेर, निथ्रेर वा थिग्रेर बाँकी रहेको वस्तु; निथार; थिग्रेनी।

सम्बन्धित शब्दहरू