निखार्नु
Romanized: nikhaarnu, nikharnu
भएको चिजबिज वा सम्पत्ति सिद्ध्याउनु, धुलो पनि शेष नराखी खतम पार्नु; खङ्गार पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत निक्षारण+न]
१.
भएको चिजबिज वा सम्पत्ति सिद्ध्याउनु, धुलो पनि शेष नराखी खतम पार्नु; खङ्गार पार्नु।
२.
निथार्नु।