तिखार्नु

Romanized: tikhaarnu, tikharnu

लौरो, घोचो, किलो आदि वस्तुलाई हँसिया, खुकुरी, खुर्पा आदिले ताछेर तिखो पार्नु; धार लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [तिखो+नु]

१.
लौरो, घोचो, किलो आदि वस्तुलाई हँसिया, खुकुरी, खुर्पा आदिले ताछेर तिखो पार्नु; धार लाउनु।
२.
कुनै कामका निम्ति तयार पार्नु।
३.
उत्तेजित तुल्याउनु।

सम्बन्धित शब्दहरू