दोहोरा लिखत

Romanized: dohoraa likhata, dohoraa likhat, dohora likhat, dohora likhata

एउटै चल वा अचल सम्पत्तिको भोगाधिकार वा हकाधिकारको सम्बन्धमा दुई भिन्न व्यक्तिलाई लेखिएको लिखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एउटै चल वा अचल सम्पत्तिको भोगाधिकार वा हकाधिकारको सम्बन्धमा दुई भिन्न व्यक्तिलाई लेखिएको लिखत।

सम्बन्धित शब्दहरू