कानुनी विवाह
Romanized: kaanuni vivaaha, kaanuni vivaah, kaanuni vivaha, kanuni vivaaha
अड्डाबाट कानुनी रूपमा पतिपत्नी भएको विवरण दर्ता गरी विवाह गरिने प्रथा वा त्यस प्रकारले गरिएको विवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अड्डाबाट कानुनी रूपमा पतिपत्नी भएको विवरण दर्ता गरी विवाह गरिने प्रथा वा त्यस प्रकारले गरिएको विवाह।