गन्धर्व विवाह
Romanized: gandharva vivaaha, gandharva vivaah, gandharva viwaaha, gandharva wivaaha
हिन्दू धर्मशास्त्र (मनुस्मृति) का अनुसार आठ प्रकारका विवाहमध्ये आमाबाबुको अनुमति नलिई प्रेम भएका केटा र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हिन्दू धर्मशास्त्र (मनुस्मृति) का अनुसार आठ प्रकारका विवाहमध्ये आमाबाबुको अनुमति नलिई प्रेम भएका केटा र केटीका आफ्नै राजीखुसीले गरिने विवाह, प्रेमविवाह।