गान्धर्व विवाह

Romanized: gaandharva vivaaha, gaandharva vivaah, gaandharva vivaha, gandharva vivaaha

बाबुआमाको अनुमतिविना नै केटाकेटीको प्रेम बसेर राजीखुसीले गरिने विवाह; प्रेमविवाह; गन्धर्वविवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बाबुआमाको अनुमतिविना नै केटाकेटीको प्रेम बसेर राजीखुसीले गरिने विवाह; प्रेमविवाह; गन्धर्वविवाह।

सम्बन्धित शब्दहरू